DigiNepal

अर्घतोस

Arghatos

नेपालको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लाको मध्यभागमा पर्ने एक गाँउ विकास समिति ।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अर्घातोष नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४०७० रहेको थियो जसमध्ये १६७४ पुरुष र २३९६ महिला रहेका थिए भने यहाँ १०५५ घरधुरी रहेको थियो।यसको साविकका (१,६,७,८,९) वडाहरू हाल मालारानी गाउँपालिकामा पर्दछ भने (२-५) वडाहरू छत्रदेव गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
4,070 (2011) wd
निर्देशाङ्क
28.0400° N, 83.1900° E wd

परिचय

यसको साविकका २-५ वडाहरू छत्रदेव गाउँपालिकाको वडा नम्बर ८ हो भने १,६ वडाहरू मालारानी गाउँपालिकाको वडा नम्बर १ र ७-९ वडाहरू वडा नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Arghatos · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अर्घतोस · CC BY-SA 4.0
  3. Wikidata item Q3410436 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अर्घतोस". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/arghatos?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्घतोस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू