छत्रगञ्ज
Chhatraganj
नेपालको लुम्बिनी अञ्चलको अर्गाखाँची जिल्लाको एक गाँउ विकास समिति ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
छत्रगञ्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६३४ रहेको थियो जसमध्ये १०४० पुरुष र १५९४ महिला रहेका थिए भने यहाँ ६७६ घरधुरी रहेको थियो। यो हाल छत्रदेव गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 2,634 (2011) wd
- निर्देशाङ्क
- 28.0100° N, 83.2300° E wd
नजिकका ठाउँहरू
- छत्रदेव गाउँपालिका — 0 km
- अर्घाखाँची जिल्ला — 2 km
- सिमीचौर — 3 km
- ठुलापोखरा — 3 km
- केरुङ्गा — 3 km
- भगवती, अर्घाखाँची — 3 km
स्रोतहरू
- Wikipedia (English): Chhatraganj · CC BY-SA 4.0
- Wikipedia (Nepali): छत्रगञ्ज · CC BY-SA 4.0
- Wikidata item Q3411473 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"छत्रगञ्ज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chhatraganj?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख छत्रगञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।