सार्वजनिक मामिला समाचार
नीति, संसद र सार्वजनिक संस्थाहरू: DigiNepal मा ताजा पोस्ट, हरेकमा मूल प्रकाशकको लिङ्क।
मेसिन अनुवाद मूल हेर्नुहोस्
शीर्षक र सारांश मेसिनबाट अनुवाद गरिएका हुन्; मूल समाचार प्रकाशककै भाषामा छन्।
- प्रेश विज्ञप्ति (२०८३ असोज २)
moics.gov.np/content/13652/press-release--october-2--2083-/ — Ministry of Industry, Commerce and Supplies
सार्वजनिक मामिला · DigiGovNepal · - माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूसँग जनवादी गणतन्त्र चीनका राजदुत HE. Mr. Zhang Maoming द्धारा शिष्टाचार भेट
आज मिति २०८३ साल असोज २ गते नेपाल सम्बत ११४६ ञलाथ्वः सप्तमी शुक्रबार (तदनुसार सन September 18, 2026)का दिन रसुवा बाढी पीडितको खोज उद्दारका लागि नेपाल आएका ९ जना चिनियाँ टनेल उद्धार टोलीका साथ नेपालका लागि जनवादी…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०२) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - नेपालद्वारा Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौतामा हस्ताक्षर
Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएपछि मिति २०८३ असोज १ गते हस्ताक्षर सम्पन्न भएको छ। १७ सेप्टेम्बर २०२६ मा गणतन्त्र कोरियाका माननीय कानून मन्त्री तथा CALI का अध्यक्ष चो…
सार्वजनिक मामिला · DigiGovNepal · - High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA)
The Rt. Hon. Prime Minister Mr Balendra Shah is leaving for New York on 22 September 2026, leading a Nepali delegation to the High-Level Week of the 81st Session of the United Nations General Assembly (UNGA). The Prime…
सार्वजनिक मामिला · DigiGovNepal · - सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
काठमाडौँ, २ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–कोरिया…
सार्वजनिक मामिला · DigiGovNepal · - धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि…
सार्वजनिक मामिला · DigiGovNepal · - कसुरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सर्वसाधारणको रायको लागि प्रकाशन
— Ministry of Home Affairs
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्रीद्वारा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ। बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन,…
सार्वजनिक मामिला · DigiGovNepal · - पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान
पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका…
सार्वजनिक मामिला · DigiGovNepal · - लेदो खसेर रोकिएको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी सञ्चालन
लेदो सहितको पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको हो । बिहान सवा नौ बजेदेखि सडक दुईतर्फी सन्चालनमा आएको सडक…
सार्वजनिक मामिला · DigiGovNepal · - नेपाल प्रहरीमा ३३४ पदका लागि नयाँ भर्ना खुल्यो (सहायक निरीक्षकसहित कार्यालय सहयोगी माग)
काठमाडौँ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि ३३४ जना नयाँ कर्मचारीको माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा (भर्ना छनोट…
सार्वजनिक मामिला · DigiGovNepal · - समाज कल्याण परिषद्को पहिलो बैठक : सम्पत्ति व्यवस्थापनदेखि बेरुजु शून्य बनाउनेसम्मका महत्वपूर्ण निर्णय
समाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३/०८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति संरक्षण तथा व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। माननीय…
सार्वजनिक मामिला · DigiGovNepal · - मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष सम्मान
मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि निरन्तर कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विशेष सम्मान प्रदान गरेको छ। डब्ल्यूएचओको ७९औँ दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको…
सार्वजनिक मामिला · DigiGovNepal · - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr को शिष्टाचार भेट
आज मिति २०८३ असोज १ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग नेपालका लागि साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr ले शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा नेपाल–साउदी अरब…
सार्वजनिक मामिला · DigiGovNepal · - अन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरूको अन्तरवार्ता सम्बन्धी सूचना — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/०६/०१ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/०६/०१़ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #23
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ…
सार्वजनिक मामिला · DigiGovNepal · - रगत तथा रक्ततत्वको विवरण BTDMS मा अनिवार्य रुपमा प्रविष्टि गरी अद्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित Blood Tracking and Donor Management System (BTDMS) मा आबद्ध तथा प्रणाली सञ्चालनसम्बन्धी तालिम सम्पन्न गरेका ३९ वटा रक्तसञ्चार…
सार्वजनिक मामिला · DigiGovNepal · - शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन
काठमाडौँ, असोज १ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका…
सार्वजनिक मामिला · DigiGovNepal · - राहत सामग्रीमा कर छुट र बाढीपछिको पुनर्स्थापनाबारे सरकारको छलफल
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा मित्रराष्ट्र, विभिन्न निकाय तथा संस्थाबाट प्राप्त हुने खोज, उद्धार र राहत सामग्रीमा कर छुट तथा ती सामग्रीको व्यवस्थापनका विषयमा छलफल भएको छ। बैठकमा विपद् प्रतिकार्यका…
सार्वजनिक मामिला · DigiGovNepal · - रासायनिक पदार्थ व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र
— Ministry of Science, Technology and Innovation
सार्वजनिक मामिला · DigiGovNepal · - प्रेस रिलिज
मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजना, विद्युत संरचना तथा प्रभावित…
सार्वजनिक मामिला · DigiGovNepal · - विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप
रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ। राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण…
सार्वजनिक मामिला · DigiGovNepal · - वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न सरकारको पहल तीव्र
सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार…
सार्वजनिक मामिला · DigiGovNepal · - DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०५।३१ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का…
सार्वजनिक मामिला · DigiGovNepal · - शैक्षिक परामर्श सेवा र भाषा परीक्षणका लागि संस्था दर्ता गराउने सम्बन्धी सूचनालाई थप स्पस्ट पारिएको ।
— Ministry of Education and Sports
सार्वजनिक मामिला · DigiGovNepal · - विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सूचना ।
नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृर्षि तथा वन विज्ञान विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा…
सार्वजनिक मामिला · DigiGovNepal · - सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउन नयाँ नियमावली स्वीकृत
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन 'सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३' ल्याएको छ। 'सरकारी निर्णय प्रक्रिया सरलीकरण…
सार्वजनिक मामिला · DigiGovNepal · - विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा।
— Ministry of Science, Technology and Innovation
सार्वजनिक मामिला · DigiGovNepal · - बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
काठमाडौँ, १ असोज- भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री…
सार्वजनिक मामिला · DigiGovNepal · - ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विभिन्न विशेषज्ञ परामर्शदाताको माग
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (GLAD) ले आयोजना कार्यान्वयन सहयोग टोली (Project Implementation Support Team) का लागि विभिन्न चार पदमा व्यक्तिगत परामर्शदाता (Individual…
सार्वजनिक मामिला · DigiGovNepal · - कालिमाटी बजारको सटर भाडामा लिन दोस्रो पटक बोलपत्र आह्वान
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार हाताभित्र रहेको सटर भाडामा सञ्चालनका लागि बढाबढ प्रक्रियामार्फत दोस्रो पटक बोलपत्र (सूचना नं. ०६) आह्वान गरेको छ। समितिले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै इच्छुक…
सार्वजनिक मामिला · DigiGovNepal · - त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विदेशी मुद्रा विनिमय सेवा सञ्चालनका लागि बोलपत्र आह्वान
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनल भवनमा विदेशी मुद्रा विनिमय (सटही) खरिद सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूबाट बोलपत्र आह्वान गरेको छ।…
सार्वजनिक मामिला · DigiGovNepal · - वैदेशिक रोजगारीको सीप परीक्षण गर्न संस्थाहरूलाई आबद्धता खुला, १५ दिनभित्र निवेदन दिन आह्वान
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले वैदेशिक रोजगारीमा जानेहरूका लागि सीप परीक्षण तथा प्रमाणीकरण सञ्चालन गर्न इच्छुक संस्थाहरूलाई आबद्धताका लागि आह्वान…
सार्वजनिक मामिला · DigiGovNepal · - काठमाडौँ उपत्यकासहित २४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान अनुसार आज देशका हिमाली तथा पहाडी भू-भागका २४ भन्दा बढी जिल्ला र आसपास भएर बहने स-साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। अविरल वर्षाका कारण नदीको सतह बढेर…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट मिति: २०८३ भदौ ३१ गते / 16 September 2026 — Office of the Prime Minister and Council of Ministers
सार्वजनिक मामिला · DigiGovNepal · - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
विपद् प्रभावित क्षेत्रमा मानवीय सहायता तथा विपद् प्रतिकार्यसम्बन्धी काम गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १४९ वटा नयाँ परियोजना स्वीकृत भएका छन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा…
सार्वजनिक मामिला · DigiGovNepal ·