Official notices from Nepalसरकारी सूचना — राष्ट्रिय पोर्टलबाट
Sarkari suchana in one place: notices, vacancies and advisories from Nepal's offices, mirrored from nepal.gov.np with search and BS dates.
Latest updates
272 totalमन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
काठमाडौँ, १८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सबस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा ‘मल्टिसर्किट टावर’ बारे उहाँले जानकारी लिनुभएको छ । मन्त्री श्रेष्ठले देशको…
Newसुदूरपश्चिम र कर्णालीसहितका पश्चिमी भूभागबाट बाहिरियो मनसुन, आज पहाडी भेगमा वर्षाको सम्भावना
काठमाडौँ- नेपालमा वर्षा गराउने मुख्य मौसम प्रणाली (मनसुन) देशका पश्चिमी भूभागबाट बाहिरिन सुरु गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार,…
New
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/१७ गते)
New 1 image
रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #39
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
New 2 imagesDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१६ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
New
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास…
New 1 image
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त
काठमाडौं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को…
New 1 image
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा…
New 1 image
भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त हुनुभएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरूलाई भरतपुर अस्पताल विकास समितिमा…
New 2 images
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ। मन्त्रालयले अस्पताल विकास समितिको…
New 3 images
माध्यमिक तहमा स्वास्थ्य शिक्षा विषय अनिवार्य गर्न सरोकारवालाहरूसँग छलफल
आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पाठ्यक्रम विकाससँग सम्बन्धित विषयमा सरोकारवालासँग छलफल गरियो । उक्त बैठकमा माध्यमिक तहको पाठ्यक्रममा स्वास्थ्य विषयलाई कक्षा दशसम्म…
New 2 images
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/१६ गते)
New 1 image
रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #38
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
New 3 imagesवेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै
काठमाडौं- रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका…
New
कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता
२०८३ असोज १५ (2026 October 1) माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत Mr. Mohd Firdaus bin Azman ले बिहीबार…
2 images
कानून मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग छलफल सम्पन्न
२०८३ असोज १४ (2026 September 30) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग…
3 images
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/१५ गते)
1 image
रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #37
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
3 imagesरिक्त पदहरुको विवरण उपलब्ध गराउने सम्बन्धमा ।
विभिन्न सेवा,समूह तथा उप-समूहको(रा.प.द्वि र तृतीय श्रेणी) रिक्त पदहरुको विवरण उपलब्ध गराउने सम्बन्धमा ।
1 PDFप्रतिनिधिसभाः तीन विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ, १५ असोजः प्रतिनिधिसभाले आर्थिक विषयसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको आजको बैठकले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक,…