Official notices from Nepalसरकारी सूचना — राष्ट्रिय पोर्टलबाट
Sarkari suchana in one place: notices, vacancies and advisories from Nepal's offices, mirrored from nepal.gov.np with search and BS dates.
Older updates
431 total
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २९ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी,…
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान…
मौसम पूर्वानुमान बुलेटिन: देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २९ कात्तिक (२०८३) — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप हाल देशका हिमाली…
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठन सम्बन्धी सूचना
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठन सम्बन्धी सूचना
1 PDFअनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
1 PDFStartup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी(पहिलो संशोधन) कार्यविधि, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन सम्बन्धी सम्मेलन, प्रदर्शनी, Startup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ संशोधन सम्बन्धी तीन महले
1 PDFउच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
काठमाडौं, २७ कात्तिक: हाल नेपालमा माथिल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस…
आज धुमधामका साथ मनाइँदै छ भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे
तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन आज (बुधवार) दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गरी श्रद्धा र आत्मीयताका साथ ‘भाइटीका’ पर्व मनाइँदै छ। उत्तम साइत: नेपाल पञ्चाङ्ग निर्णायक विकास…
मौसम पूर्वानुमान विशेष बुलेटिन: देशका केही भू–भागमा वर्षा, हिमपात र हुस्सुको सम्भावना
काठमाडौं, २५ कात्तिक- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार…
नेपाल संवत् ११४७ देशभर विविध कार्यक्रमका साथ मनाइँदै, म्हः पूजा गरिँदै
काठमाडौँ, २६ कात्तिक- मौलिक संवत्का रूपमा स्थापित नेपाल संवत् ११४७ आज देशभर विविध रचनात्मक एवं सांस्कृतिक कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा नेवार समुदायले…
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन: हिमाली र पहाडी भू–भागमा आंशिक बदली, तराईमा मुख्यतया सफा
काठमाडौँ, कार्तिक २५- देशभरको मौसममा आज आंशिक बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक…
आज गोवर्द्धन, बली, गोरु र हली पूजा गरी तिहारको पाँचौँ दिन मनाइँदै
काठमाडौँ, कात्तिक शुक्ल प्रतिपदा- यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज कात्तिक शुक्ल प्रतिपदाका अवसरमा गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलीको पूजा आराधना गरी मीठा परिकार खान…
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
काठमाडौँ, २१ कात्तिकः तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि…

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमतिका छ बुँदा
काठमाडौँ, २१ कात्तिक: विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ । गएराति भएको सहमतिसँगै डा केसीले अनशन अन्त्य गर्नुभएको हो । सहमतिअनुसार…
आजको मौसम: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
काठमाडौँ, २१ कात्तिक: हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया…
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
काठमाडौँ, २० कात्तिकः नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका…
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ, २० कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम…
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
काठमाडौँ, १९ कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम…
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि…

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता
काठमाडौँ, १८ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले…