बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग

काठमाडौँ, १ असोज- भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिनेछ । सो अवसरमा गुरु रिम्पोछेको पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियार पनि सहभागी हुनुहुन्थ्यो ।
गुरु रिम्पोछेका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesसरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउन नयाँ नियमावली स्वीकृत
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन 'सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३' ल्याएको छ।…

ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विभिन्न विशेषज्ञ परामर्शदाताको माग
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (GLAD) ले आयोजना कार्यान्वयन सहयोग टोली (Project Implementation Support Team) का लागि विभिन्न…

कालिमाटी बजारको सटर भाडामा लिन दोस्रो पटक बोलपत्र आह्वान
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार हाताभित्र रहेको सटर भाडामा सञ्चालनका लागि बढाबढ प्रक्रियामार्फत दोस्रो पटक बोलपत्र (सूचना नं. ०६) आह्वान गरेको छ। समितिले…

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विदेशी मुद्रा विनिमय सेवा सञ्चालनका लागि बोलपत्र आह्वान
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनल भवनमा विदेशी मुद्रा विनिमय (सटही) खरिद सेवा सञ्चालन गर्न…

वैदेशिक रोजगारीको सीप परीक्षण गर्न संस्थाहरूलाई आबद्धता खुला, १५ दिनभित्र निवेदन दिन आह्वान
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले वैदेशिक रोजगारीमा जानेहरूका लागि सीप परीक्षण तथा प्रमाणीकरण सञ्चालन गर्न इच्छुक…
वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न सरकारको पहल तीव्र
सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा…
Comments 0
No comments yet. Start a respectful conversation.