DigiNepal

नेपाल प्रहरीमा ३३४ पदका लागि नयाँ भर्ना खुल्यो (सहायक निरीक्षकसहित कार्यालय सहयोगी माग)

Picture published with this update

काठमाडौँ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि ३३४ जना नयाँ कर्मचारीको माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा (भर्ना छनोट शाखा), नक्सालले सूचना प्रकाशित गरी योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो।

थप विवणहरू तल दिइएका तस्बिरमा हेर्नुहोस्

Images 5

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates