DigiNepal

लेदो खसेर रोकिएको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी सञ्चालन

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

लेदो सहितको पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।

१५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको हो ।

बिहान सवा नौ बजेदेखि सडक दुईतर्फी सन्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates