DigiNepal

प्रधानमन्त्रीद्वारा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ।

बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको छ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates