प्रधानमन्त्रीद्वारा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ।
बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान
पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र…

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)…

सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
काठमाडौँ, २ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार…
लेदो खसेर रोकिएको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी सञ्चालन
लेदो सहितको पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको हो । बिहान सवा नौ…
High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA)
The Rt. Hon. Prime Minister Mr Balendra Shah is leaving for New York on 22 September 2026, leading a Nepali delegation to the High-Level Week of the 81st Session of the United…

नेपाल प्रहरीमा ३३४ पदका लागि नयाँ भर्ना खुल्यो (सहायक निरीक्षकसहित कार्यालय सहयोगी माग)
काठमाडौँ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि ३३४ जना नयाँ कर्मचारीको माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास…
5 images
Comments 0
No comments yet. Start a respectful conversation.