DigiNepal
वाङसिङ देउराली
Krish Dulal · CC BY-SA 3.0

वाङसिङ देउराली

Wangsing Deurali

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वाङसिङ देउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। साबिक बाङसिङ देउराली गाउँ विकास समितिका १-९ वटा वडाहरु समाहित गरि हाल आँधीखोला गाउँपालिका वडा नं ४ बनेको हो। यस वडा को क्षेत्रफल १२.९ वर्ग किमि र जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार १७७९ रहेको छ। जसमा पूरुष ८२९ र महिला ९५० रहेका छन। साथै घरधुरी संख्या ५६४ रहेको छ।1 यो आँधीखोला गाउँपालिकाको वडा नम्बर ४ हो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1900° N, 83.7900° E wd

परिचय

यहाँ श्रवणकुमारको मन्दिर रहेको छ श्रबणकुमार अन्धा वाआमालाई पानी खुवाउन पुगेको पोखरी रहेको छ, जहाँ श्रवणकुमारलाई बाण लागेको थियो। बाहुन, क्षेत्री, दमाई, कामी र सार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । पर्यटकीय क्षेत्र पञ्चासे र डहरे देउरालीको काखमा अवस्थित यस गाविसको छिमेकमा बाँगेफड्के , कास्कीको भदौरे तामागी, पर्वतको आर्थर का साथै विचारी चौतारा, चिलाउनेवास र सेतीदोभान गाविस रहेका छन ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Wangsing Deurali · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वाङसिङ देउराली · CC BY-SA 4.0
  3. Wikidata item Q3417829 · CC0 1.0
  4. Image: Wangsing Deurali.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वाङसिङ देउराली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/wangsing-deurali?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वाङसिङ देउराली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Wangsing Deurali.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू