DigiNepal

आर्थर डाँडाखर्क

Arthar Dadakharka

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आर्थर डाँडाखर्क नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६१८ रहेको थियो जसमध्ये ११२१ पुरुष र १४९७ महिला रहेका थिए भने यहाँ ७०३ घरधुरी रहेको थियो। यो हाल कुश्मा नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
पर्वत जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2100° N, 83.7800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Arthar Dadakharka · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आर्थर डाँडाखर्क · CC BY-SA 4.0
  3. Wikidata item Q3417703 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आर्थर डाँडाखर्क". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/arthar-dadakharka?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आर्थर डाँडाखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू