
उदीपुर
Udipur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
उदिपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६९२ रहेको थियो जसमध्ये १२१० पुरुष र १४८२ महिला रहेका थिए भने यहाँ ६९८ घरधुरी रहेको थियो। यो हाल बेसीसहर नगरपालिकामा पर्दछ। यो बेसीसहर नगरपालिकाको वडा नम्बर १ हो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.1800° N, 84.4200° E wd
परिचय
कालिकाको मन्दिर र मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम यहाँका पर्यटकीय क्षेत्रहरू हुन्। विसं २०७१ जेष्ठ १ मा बेसीशहर, उदिपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो। यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Udipur · CC BY-SA 4.0
- Wikipedia (Nepali): उदीपुर · CC BY-SA 4.0
- Wikidata item Q3424883 · CC0 1.0
- Image: उदिपुर कालिका.jpg by Bijaya.Ad (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उदीपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/udipur?lang=ne. Retrieved 3 November 2026.