DigiNepal

चिती

Chiti

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चिती नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१६६ रहेको थियो जसमध्ये २३४८ पुरुष र २८१८ महिला रहेका थिए भने यहाँ १२९९ घरधुरी रहेको थियो। यो हाल बेसीसहर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
17.62 km² wd
निर्देशाङ्क
28.2000° N, 84.4300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chiti · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चिती · CC BY-SA 4.0
  3. Wikidata item Q3412107 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चिती". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chiti?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चिती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू