DigiNepal

भोटेओडार

Bhote Bazar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भोटेओडार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७५६० रहेको थियो जसमध्ये ३३९२ पुरुष र ४१६८ महिला रहेका थिए भने यहाँ २०७४ घरधुरी रहेको थियो। यो हाल सुन्दरबजार नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
भौगोलिक विशेषता wd
अवस्थिति
लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1500° N, 84.4167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhote Bazar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भोटेओडार · CC BY-SA 4.0
  3. Wikidata item Q4902057 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भोटेओडार". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/bhote-bazar?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भोटेओडार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू