DigiNepal
सुन्दरबजार
Learnerktm · CC BY-SA 3.0

सुन्दरबजार

Sundarbazar

लमजुङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुन्दरबजार नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा लमजुङ जिल्लामा सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडा र कुन्छा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर सुन्दरबजार नगरपालिका घोषणा गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा चन्द्रेश्वर, दुराडाँडा, धुसेनी र सिन्दुरे गाविसहरू यसमा गाभिएका थिए। सुन्दरबजार नगरपालिकाको केन्द्र भने साविकको सुन्दरबजार गाविसको भवन रहेको छ। लमजुङ जिल्लाको दोस्रो प्रमुख बजार सुन्दरबजारमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको लमजुङ क्याम्पस रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
6,715 (2011) wd
आधिकारिक वेबसाइट
sundarbazarmun.gov.np wd
निर्देशाङ्क
28.1300° N, 84.4200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sundarbazar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुन्दरबजार · CC BY-SA 4.0
  3. Wikidata item Q3428573 · CC0 1.0
  4. Image: SUNDARBAZAR.jpg by Learnerktm (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुन्दरबजार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sundarbazar?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुन्दरबजार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: SUNDARBAZAR.jpg — Learnerktm, CC BY-SA 3.0.

← ठाउँहरू