DigiNepal

तिखातर

Tikhatar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तीखातर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको सेती अञ्चल, डोटी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५,८७० रहेको थियो जसमध्ये २,५०१ पुरुष र ३,३६९ महिला रहेका थिए भने यहाँ १,१८८ घरधुरी रहेको थियो। यो हाल के.आई.सिंह गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
डोटी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.1600° N, 81.0100° E wd

परिचय

यसको साविकका १-४ वडाहरू के.आई.सिंह गाउँपालिकाको वडा नम्बर १ हो भने ५-९ वडाहरू वडा नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tikhatar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तिखातर · CC BY-SA 4.0
  3. Wikidata item Q3418396 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तिखातर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tikhatar?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तिखातर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू