DigiNepal
थानकोट
Sundar1 · CC BY-SA 3.0

थानकोट

Thankot

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

थानकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२०४७ रहेको थियो जसमध्ये ६१०६ पुरुष र ५९४१ महिला रहेका थिए भने यहाँ २८२० घरधुरी रहेको थियो। यो हाल चन्द्रागिरी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
12,047 (2011) wd
निर्देशाङ्क
27.6833° N, 85.1833° E wd

परिचय

यसको साविकका २,८ नम्बर वडाहरू चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ३ हो भने १,३-७,९ नम्बर वडाहरू वडा नम्बर ४ हो।

थानकोट नाका नेपालको संघीय राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका हो । त्यसैले थानकोट नाका निकै महत्वपूर्ण नाकाका रुपमा रहेको छ । थानकोट नाका र नागढुङ्गा नाका एकै हुन् । तथापी थानकोट चन्द्रागिरि नगरपालिका वडा नं. ३ र ४ क्षेत्रमा पर्दछ भने नागढुङ्गा चन्द्रागिरि नगरपालिका वडा नं. २ मा पर्दछ । थानकोट नेवार समुदायको बसोबास रहँदै आएको एक ऐतिहासिक बस्ती समेत हो । थानकोटलाई शोणितपुर, थःक्वा लगायतका नामले समेत चिन्ने गरिन्छ ।

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Thankot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): थानकोट · CC BY-SA 4.0
  3. Wikidata item Q3427840 · CC0 1.0
  4. Image: Tribhuvan Rajmarg0158.JPG by Sundar1 (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"थानकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thankot?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख थानकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tribhuvan Rajmarg0158.JPG — Sundar1, CC BY-SA 3.0.

← ठाउँहरू