DigiNepal
नौबिसे
Tulsi Bhagat · CC BY-SA 4.0

नौबिसे

Naubise

धादिङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नौबिसे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १४५५३ रहेको थियो जसमध्ये ७२०३ पुरुष र ७३५० महिला रहेका थिए भने यहाँ ३१८४ घरधुरी रहेको थियो। यो हाल धुनिवेशी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
धादिङ जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7167° N, 85.1500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Naubise · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नौबिसे · CC BY-SA 4.0
  3. Wikidata item Q3425810 · CC0 1.0
  4. Image: Naubise Hill, Kathmandu (6).jpg by Tulsi Bhagat (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नौबिसे". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/naubise?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नौबिसे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Naubise Hill, Kathmandu (6).jpg — Tulsi Bhagat, CC BY-SA 4.0.

← ठाउँहरू