
दिपक राज गिरी
Deepak Raj Giri
नेपाली कलाकार र निर्देशक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दीपक राज गिरी नेपालका चर्चित हास्यकलाकार तथा अभिनेता हुन्। उनी वि.सं. २०३२ सालमा काठमाडौँको दहचोक गाविसमा जन्मिएका हुन्। वि.सं. २०४९ मा रेडियो नाटक आमाबाट हास्यकलाकारिता सुरु गरेका दीपकले नेपाल टेलिभिजनमा वि.सं. २०६० सालबाट संघर्ष गर्दै हालसम्ममा नेपालका प्रमुख हास्यकलाकारका रूपमा स्थापित भैसकेका छन्। पछिल्लो समय उनी तीतो सत्यमा दीपकको भुमिका निर्वाह गर्छन्। उनले नेपाली चलचित्र छ एकान छ, छक्का पञ्जा, छक्का पञ्जा-२, छक्का पञ्जा-३ मा पनि काम गरेका छन्।
मुख्य तथ्यहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Deepak Raj Giri · CC BY-SA 4.0
- Wikipedia (Nepali): दिपक राज गिरी · CC BY-SA 4.0
- Wikidata item Q19679095 · CC0 1.0
- Image: Deepak Raj Giri.jpg by Punya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दिपक राज गिरी". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/deepak-raj-giri?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई