सुईकोट
Suikot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
स्वीकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, सल्यान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५७२५ रहेको थियो जसमध्ये २६६१ पुरुष र ३०६४ महिला रहेका थिए भने यहाँ ११६३ घरधुरी रहेको थियो। यो हाल कुमाख गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.5800° N, 82.1500° E wd
परिचय
यसको साविकका ४-८ वडाहरू कुमाख गाउँपालिकाको वडा नम्बर १ हो भने १-३,९ वडाहरू वडा नम्बर २ हो।
नजिकका ठाउँहरू
- मुलखोला — 6 km
- कालागाउँ — 7 km
- Chaurjahari Airport — 7 km
- जगतपुर(जाजरकोट) — 8 km
- कालागाउँ — 8 km
- बामे — 8 km
स्रोतहरू
- Wikipedia (English): Suikot · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुईकोट · CC BY-SA 4.0
- Wikidata item Q7421752 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुईकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/suikot?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुईकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।