सुवर्णपुर
Subarnapur, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सुवर्णपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४५२ रहेको थियो जसमध्ये १५८२ पुरुष र १८७० महिला रहेका थिए भने यहाँ ७७४ घरधुरी रहेको थियो। यो हाल ठोरी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2300° N, 84.7162° E wd
नजिकका ठाउँहरू
- महादेवपट्टी — 4 km
- सेढवा — 4 km
- निर्मलबस्ती — 5 km
- जितपुरसिमरा उपमहानगरपालिका — 6 km
- शंकरसरैया — 6 km
- पिडारीगुठी — 7 km
स्रोतहरू
- Wikipedia (English): Subarnapur, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुवर्णपुर · CC BY-SA 4.0
- Wikidata item Q1769148 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुवर्णपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/subarnapur-nepal?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुवर्णपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
नीमा रुम्बा