पिडारीगुठी
Pidariguthi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पिडारीगुठी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१५९ रहेको थियो जसमध्ये २६१८ पुरुष र २५४१ महिला रहेका थिए भने यहाँ ८१७ घरधुरी रहेको थियो। यो हाल जगरनाथपुर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1700° N, 84.6900° E wd
नजिकका ठाउँहरू
- बिजवनिया — 3 km
- जितपुरसिमरा उपमहानगरपालिका — 3 km
- महादेवपट्टी — 3 km
- सेढवा — 4 km
- जानकिटोला — 4 km
- सुपौली — 4 km
स्रोतहरू
- Wikipedia (English): Pidariguthi · CC BY-SA 4.0
- Wikipedia (Nepali): पिडारीगुठी · CC BY-SA 4.0
- Wikidata item Q3414947 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पिडारीगुठी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pidariguthi?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पिडारीगुठी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।