DigiNepal
जितपुरसिमरा उपमहानगरपालिका
Saddam19 · CC BY-SA 4.0

जितपुरसिमरा उपमहानगरपालिका

Jitpursimara

नेपालमा रहेको एक उपमहानगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जीतपुरसिमरा उपमहानगरपालिका बारा जिल्लाका २ वटा उपमहानगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, उपमहानगरपालिका घोषणा गर्दा साविकका छातापिपरा, पिपरा सिमरा, जीतपुर भवानीपुर, डुमरवाना र फत्तेपुर गाविस मिलेर बनेको गढीमाई नगरपालिका र इनर्वासिरा, अमलेखगन्ज, मनहर्वा (१,२,३,७,८,९), हरैया (१), प्रष्टोका, र रामपुरटोकनी (३) गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, उपमहानगरपालिका, सहर wd
अवस्थिति
बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
क्षेत्रफल
309.67 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
jeetpursimaramun.gov.np wd
निर्देशाङ्क
27.1800° N, 84.7200° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Jitpursimara · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जितपुरसिमरा उपमहानगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q6173006 · CC0 1.0
  4. Image: Jitpursimara.jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जितपुरसिमरा उपमहानगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/jitpursimara?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जितपुरसिमरा उपमहानगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jitpursimara.jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू