DigiNepal

सितापुर प्रद

Sitapur Pra. Da.

सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सीतापुर प्रध नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सिराहा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९३७ रहेको थियो जसमध्ये २७६३ पुरुष र ३१७४ महिला रहेका थिए भने यहाँ १०९५ घरधुरी रहेको थियो। यो हाल लक्ष्मीपुर पतारी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.7833° N, 86.2667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sitapur Pra. Da. · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सितापुर प्रद · CC BY-SA 4.0
  3. Wikidata item Q6783695 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सितापुर प्रद". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sitapur-pra-da?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सितापुर प्रद बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू