श्रीसिया खलवाटोला
Sirsiya Khalwatola
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिर्सिया दा.पु. नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९३२ रहेको थियो जसमध्ये ३११४ पुरुष र २८१८ महिला रहेका थिए भने यहाँ ८२८ घरधुरी रहेको थियो। यो हाल वीरगन्ज महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0600° N, 84.7900° E wd
नजिकका ठाउँहरू
- बहुअरवा भाठा — 1 km
- गोविन्दपुर — 2 km
- शिव वोर्गा — 2 km
- रामनगरी — 3 km
- पर्सौनी भाठा — 3 km
- बिन्दवासनी — 4 km
स्रोतहरू
- Wikipedia (English): Sirsiya Khalwatola · CC BY-SA 4.0
- Wikipedia (Nepali): श्रीसिया खलवाटोला · CC BY-SA 4.0
- Wikidata item Q3426824 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"श्रीसिया खलवाटोला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sirsiya-khalwatola?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख श्रीसिया खलवाटोला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।