बहुअरवा भाठा
Bahuarba Bhatha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बहुअर्वा भाठा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६९८४ रहेको थियो जसमध्ये ३६३४ पुरुष र ३३५० महिला रहेका थिए भने यहाँ १०१२ घरधुरी रहेको थियो। यो हाल बिन्दबासिनी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0500° N, 84.8000° E wd
नजिकका ठाउँहरू
- श्रीसिया खलवाटोला — 1 km
- बिन्दवासनी — 2 km
- गोविन्दपुर — 3 km
- पर्सौनी भाठा — 3 km
- झौवा गुठी — 3 km
- विश्रामपुर — 4 km
स्रोतहरू
- Wikipedia (English): Bahuarba Bhatha · CC BY-SA 4.0
- Wikipedia (Nepali): बहुअरवा भाठा · CC BY-SA 4.0
- Wikidata item Q4842938 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बहुअरवा भाठा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/bahuarba-bhatha?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बहुअरवा भाठा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।