सिम्थली
Simthali
सिम्थली नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिम्थली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १७३१ रहेको थियो जसमध्ये ८५४ पुरुष र ८७७ महिला रहेका थिए भने यहाँ ३५० घरधुरी रहेको थियो। यो हाल भुम्लु गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 1,707 (1991) wd
- निर्देशाङ्क
- 27.6500° N, 85.7900° E wd
नजिकका ठाउँहरू
- बेखसिम्ले घर्तीगाउँ — 2 km
- चौबास — 2 km
- ठोकर्पा — 3 km
- सानोवाङथली — 4 km
- सापिङ — 4 km
- सल्लेभुम्लु — 5 km
स्रोतहरू
- Wikipedia (English): Simthali · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिम्थली · CC BY-SA 4.0
- Wikidata item Q3417097 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिम्थली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/simthali?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिम्थली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।