सिक्टहन
Sikatahan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिक्टहन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०५७० रहेको थियो जसमध्ये ५१५८ पुरुष र ५४१२ महिला रहेका थिए भने यहाँ १८४३ घरधुरी रहेको थियो। यो हाल देवदह नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.5700° N, 83.5500° E wd
परिचय
यसको साविकको १,७-९ वडाहरू देवदह नगरपालिकाको वडा नम्बर ११ हो भने २-६ वडाहरू वडा नम्बर १२ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Sikatahan · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिक्टहन · CC BY-SA 4.0
- Wikidata item Q3420079 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिक्टहन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sikatahan?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिक्टहन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।