हाटी फर्साटिकर
Hati Pharsatika
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हाटी फर्साटिकर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९२९ रहेको थियो जसमध्ये २४४० पुरुष र २४८९ महिला रहेका थिए भने यहाँ ८०५ घरधुरी रहेको थियो। यो हाल ओमसतिया गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.5333° N, 83.5167° E wd
नजिकका ठाउँहरू
- पटखौली — 1 km
- बसन्तपुर, रुपन्देही — 4 km
- पोखरभिण्डी — 4 km
- माधवलिया — 4 km
- गंगोलिया — 4 km
- धकधइ — 4 km
स्रोतहरू
- Wikipedia (English): Hati Pharsatika · CC BY-SA 4.0
- Wikipedia (Nepali): हाटी फर्साटिकर · CC BY-SA 4.0
- Wikidata item Q7343075 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हाटी फर्साटिकर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hati-pharsatika?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हाटी फर्साटिकर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।