DigiNepal
सिद्धीपुर
Susanmhrjn · CC BY-SA 4.0

सिद्धीपुर

Siddhipur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिद्धिपुर, ललितपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६१४७ रहेको थियो जसमध्ये २८८८ पुरुष र ३२५९ महिला रहेका थिए भने यहाँ १४८४ घरधुरी रहेको थियो। यो हाल महालक्ष्मी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
thaside.com wd
निर्देशाङ्क
27.6500° N, 85.3667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Siddhipur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिद्धीपुर · CC BY-SA 4.0
  3. Wikidata item Q7456999 · CC0 1.0
  4. Image: Siddhipur Devnani Ganesh Bhairav Temple.jpg by Susanmhrjn (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिद्धीपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/siddhipur?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिद्धीपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Siddhipur Devnani Ganesh Bhairav Temple.jpg — Susanmhrjn, CC BY-SA 4.0.

← ठाउँहरू