DigiNepal
शम्भुनाथ मन्दिर
NirajkKarn · CC BY-SA 3.0

शम्भुनाथ मन्दिर

Shambhunath Temple

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिरहरू मध्ये एक हिन्दू मन्दिर हो। यो मन्दिर सप्तरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा रहेको शम्भुनाथ नगरपालिकामा अवस्थित छ। यस मन्दिरमा शिव प्रमुख देवताको रूपमा रहेको छ। भारत तथा नेपालको भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा यो मन्दिर रहेको छ। यहाँ प्रत्येक वर्ष बैशाख महिनामा महिना दिने लामो मेला लाग्ने गर्दछ।

मुख्य तथ्यहरू

प्रकार
Hindu temple wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.6287° N, 86.6859° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shambhunath Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शम्भुनाथ मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q24934884 · CC0 1.0
  4. Image: Sambhunath Temple,Saptari (3).JPG by NirajkKarn (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शम्भुनाथ मन्दिर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shambhunath-temple?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शम्भुनाथ मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sambhunath Temple,Saptari (3).JPG — NirajkKarn, CC BY-SA 3.0.

← ठाउँहरू