भंगाहा
Bhangha
सप्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भङ्गाहा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६११९ रहेको थियो जसमध्ये २९१९ पुरुष र ३२०० महिला रहेका थिए भने यहाँ ११३४ घरधुरी रहेको थियो। यस गाउँको नजिकै भंगहा रेल बिसाैनी रहेको छ जहाँ नेपाल रेल्वेको रेलसेवा उपलब्ध छ । यो हाल शम्भुनाथ नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6500° N, 86.6500° E wd
परिचय
यसको साविकका ४-९ नम्बर वडाहरू शम्भुनाथ नगरपालिकाको ७ हो भने १-३ नम्बर वडाहरू नम्बर ८ हो।
नजिकका ठाउँहरू
- कल्याणपुर — 3 km
- मोहनपुर — 3 km
- इनर्वा फुलवरीया — 4 km
- शम्भुनाथ मन्दिर — 4 km
- खोजपुर — 4 km
- शम्भुनाथ नगरपालिका — 5 km
स्रोतहरू
- Wikipedia (English): Bhangha · CC BY-SA 4.0
- Wikipedia (Nepali): भंगाहा · CC BY-SA 4.0
- Wikidata item Q4901007 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भंगाहा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhangha?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भंगाहा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।