सर्स्युखर्क
Sarasyunkhark
सर्स्युखर्क नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सर्स्युखर्क नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३१६ रहेको थियो जसमध्ये २५३१ पुरुष र २७८५ महिला रहेका थिए भने यहाँ १०९५ घरधुरी रहेको थियो। यो हाल तेमाल गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 4,880 (1991) wd
- निर्देशाङ्क
- 27.5600° N, 85.7200° E wd
नजिकका ठाउँहरू
- कानपुर कालापानी — 2 km
- कोशीदेखा — 3 km
- सरमथली — 4 km
- कोलाँतीभुम्लु — 4 km
- बिर्तादेउराली — 4 km
- पोखरीनारायणस्थान — 5 km
स्रोतहरू
- Wikipedia (English): Sarasyunkhark · CC BY-SA 4.0
- Wikipedia (Nepali): सर्स्युखर्क · CC BY-SA 4.0
- Wikidata item Q3418283 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सर्स्युखर्क". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/sarasyunkhark?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सर्स्युखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।