
सैनामैना नगरपालिका
Sainamaina
रुपन्देही जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सैनामैना नगरपालिका लुम्बिनी प्रदेशको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा सालझण्डी गाविस, उत्तरमा पाल्पाको कचल र बल्डेङगढी गाविस, दक्षिणमा खडवा वनगाई, गजेडी र सूर्यपुरा गाविस यी चार किल्ला भित्र अवस्थित पर्रोहा र दुधराक्ष २ गाविसको मिलनबाट बनेको नगरपालिका हो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा सालझण्डी गाविसलाई पनि यसमा गाभिएको थियो।। पूर्व बनकट्टा देखि पश्चिम वनकट्टीसम्म करिब १२ कि.मी. पूर्व पश्चिम लोकमार्गको भाग यस नगरपालिकामा पर्दछ। हाल यस नगरपालिकामा १२ वटा वडा रहेका छन्। तिब्र बसाई सराईले गर्दा दिन प्रतिदिन जनसङ्ख्या अत्यधिक बृद्धि भईरहेको छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- आधिकारिक वेबसाइट
- sainamainamun.gov.np wd
- निर्देशाङ्क
- 27.7200° N, 83.3100° E wd
नजिकका ठाउँहरू
- दुधाराक्छे — 0 km
- पर्रोहा — 5 km
- बल्डेङगढी — 7 km
- सालझण्डी — 7 km
- Gajedi Taal — 7 km
- गजेडी — 8 km
स्रोतहरू
- Wikipedia (English): Sainamaina · CC BY-SA 4.0
- Wikipedia (Nepali): सैनामैना नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q18002961 · CC0 1.0
- Image: Map of Sainamaina Municipatity.gif by Xilwal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सैनामैना नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sainamaina?lang=ne. Retrieved 5 November 2026.