दुधाराक्छे
Dudharakchhe
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दुधराक्ष नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १९६१५ रहेको थियो जसमध्ये ९०७१ पुरुष र १०५४४ महिला रहेका थिए भने यहाँ ४३४२ घरधुरी रहेको थियो। यो हाल सैनामैना नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7200° N, 83.3100° E wd
परिचय
यसको साविकको ३,६ वडाहरू सैनामैना नगरपालिकाको वडा नम्बर ५ हो, १-२ वडाहरू वडा नम्बर ६, ७ नम्बर वडा वडा नम्बर ७, ५,८ वडाहरू वडा नम्बर ८ र ४,९ वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- सैनामैना नगरपालिका — 0 km
- पर्रोहा — 5 km
- बल्डेङगढी — 7 km
- सालझण्डी — 7 km
- Gajedi Taal — 7 km
- गजेडी — 8 km
स्रोतहरू
- Wikipedia (English): Dudharakchhe · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुधाराक्छे · CC BY-SA 4.0
- Wikidata item Q3410400 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुधाराक्छे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dudharakchhe?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुधाराक्छे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।