DigiNepal

रायपुरा

Rayapur, Rupandehi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रायपुरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११८३४ रहेको थियो जसमध्ये ६१६० पुरुष र ५६७४ महिला रहेका थिए भने यहाँ १५६८ घरधुरी रहेको थियो। यो हाल मर्चवारी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.3700° N, 83.3300° E wd

परिचय

यसको साविकका १-४ वडाहरू मर्चवारी गाउँपालिकाको वडा नम्बर २ हो भने ५-९ वडाहरू वडा नम्बर ३ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rayapur, Rupandehi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रायपुरा · CC BY-SA 4.0
  3. Wikidata item Q7298383 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रायपुरा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rayapur-rupandehi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रायपुरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू