DigiNepal

खद्वा बनगाई

Khadawa Bangai

रुपन्देही जिल्लाका ठाउँहरू

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

खडवा वनगाई नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८७४६ रहेको थियो जसमध्ये ४१७८ पुरुष र ४५६८ महिला रहेका थिए भने यहाँ १५५५ घरधुरी रहेको थियो। यो हाल शुद्धोधन गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.4000° N, 83.3400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khadawa Bangai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खद्वा बनगाई · CC BY-SA 4.0
  3. Wikidata item Q3419124 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खद्वा बनगाई". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/khadawa-bangai?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खद्वा बनगाई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू