DigiNepal

रयाले बिहावर

Rayale Bihabar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रयाले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३०२ रहेको थियो जसमध्ये १८५५ पुरुष र २४४७ महिला रहेका थिए भने यहाँ ९७७ घरधुरी रहेको थियो। यो हाल पनौती नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5900° N, 85.4500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rayale Bihabar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रयाले बिहावर · CC BY-SA 4.0
  3. Wikidata item Q7298369 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रयाले बिहावर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rayale-bihabar?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रयाले बिहावर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू