
रामकोट
Ramkot, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रामकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८७५९ रहेको थियो जसमध्ये ४३९९ पुरुष र ४३६० महिला रहेका थिए भने यहाँ १९३७ घरधुरी रहेको थियो। यो हाल नागार्जुन नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7167° N, 85.2500° E wd
परिचय
यसको साविकको ४-९ नम्बर वडाहरू नागार्जुन नगरपालिकाको वडा नम्बर ६ हो भने १-३ वडाहरू वडा नम्बर ७ हो।
नजिकका ठाउँहरू
- Bhimdhunga — 2 km
- नागार्जुन नगरपालिका — 2 km
- इचंगुनारायण — 2 km
- नैकाप पुरानो भञ्ज्यांङ्ग — 2 km
- महादेवस्थान, काठमाडौं — 2 km
- सीतापाइला — 3 km
स्रोतहरू
- Wikipedia (English): Ramkot, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामकोट · CC BY-SA 4.0
- Wikidata item Q6974056 · CC0 1.0
- Image: Ramkot.jpg by Eukesh (talk) (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ramkot-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ramkot.jpg — Eukesh (talk), Public domain.