
राजविराज विमानस्थल
Rajbiraj Airport
विमानस्थल
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राजविराज विमानस्थल नेपालको मधेश प्रदेश अवस्थित सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट ५ किलोमिटर दक्षिणमा अवस्थित विष्णुपुर गाउँपालिकामा रहेको एक अन्तरदेशीय विमानस्थल हो। वर्तमान समयमा यो विमानस्थलले सप्तरी, सिराहा र उदयपुरका वासीहरूलाई सेवा दिइरहेको छ। यो विमानस्थलमा एक वटा अन्तरदेशीय टर्मिनल रहेको छ। हाल यो विमानस्थल नेपालको राजधानी सहर काठमाडौंसँग मात्र जोडिएको छ। मधेश प्रदेश मा रहेका ३ वटा अन्तरदेशीय विमानस्थलहरू मध्ये यो समेत एक हो।
मुख्य तथ्यहरू
- प्रकार
- विमानस्थल, commercial traffic aerodrome wd
- अवस्थिति
- राजविराज नगरपालिका (municipality of Nepal) › सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- उचाइ
- 250 ft wd
- निर्देशाङ्क
- 26.5170° N, 86.7500° E wd
नजिकका ठाउँहरू
- भोक्रहा — 1 km
- वर्साइन — 1 km
- भावनपुर — 1 km
- इटहरी विष्णुपुर — 1 km
- फर्सेथ — 2 km
- राजविराज नगरपालिका — 3 km
स्रोतहरू
- Wikipedia (English): Rajbiraj Airport · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजविराज विमानस्थल · CC BY-SA 4.0
- Wikidata item Q35291905 · CC0 1.0
- Image: Rajbiraj-Airport-Terminal-2.jpg by Aj211 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजविराज विमानस्थल". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/rajbiraj-airport?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजविराज विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rajbiraj-Airport-Terminal-2.jpg — Aj211, CC BY-SA 4.0.