DigiNepal

प्रशुरामपुर

Prashurampur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

परशुरामपुर, बारा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६९५३ रहेको थियो जसमध्ये ३५८१ पुरुष र ३३७२ महिला रहेका थिए भने यहाँ ९५३ घरधुरी रहेको थियो। यसको साविकको १ नम्बर वडा हाल महागढीमाई नगरपालिकामा पर्दछ भने (२-९) वडाहरू सुवर्ण गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.9167° N, 85.0333° E wd

परिचय

यसको साविकका २-४,७ वडाहरू सुवर्ण गाउँपालिकाको वडा नम्बर ५ हो भने ५-६, ८-९ वडाहरू वडा नम्बर ८ र १ नम्बर वडा महागढीमाई नगरपालिकाको वडा नम्बर ८ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Prashurampur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्रशुरामपुर · CC BY-SA 4.0
  3. Wikidata item Q7140074 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्रशुरामपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/prashurampur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रशुरामपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू