पोकली
Pokli
ओखलढुङ्गा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पोकली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३०२८ रहेको थियो जसमध्ये १४७७ पुरुष र १५५१ महिला रहेका थिए भने यहाँ ६४३ घरधुरी रहेको थियो। यसको साविकका (१-८) वडाहरू हाल लिखु गाउँपालिकामा पर्दछ भने ९ नम्बर वडा खिजिदेम्बा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- ओखलढुङ्गा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,028 (2011) wd
- निर्देशाङ्क
- 27.4333° N, 86.2833° E wd
परिचय
यसको साविकको ९ नम्बर वडा खिजिदेम्बा गाउँपालिकाको वडा नम्बर ६ हो भने १-८ वडाहरू लिखु गाउँपालिकाको वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- टारकेरावारी — 3 km
- सैपु — 3 km
- खिजी — 5 km
- भुजी — 5 km
- गाम्नाङ्गटार — 5 km
- यसम — 6 km
स्रोतहरू
- Wikipedia (English): Pokli · CC BY-SA 4.0
- Wikipedia (Nepali): पोकली · CC BY-SA 4.0
- Wikidata item Q7208679 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पोकली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pokli?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पोकली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।