DigiNepal

गाम्नाङ्गटार

Gamnangtar

ओखलढुङ्गा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गाम्नाङ्गटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९४३ रहेको थियो जसमध्ये १३९२ पुरुष र १५५१ महिला रहेका थिए भने यहाँ ५९९ घरधुरी रहेको थियो। यो हाल लिखु गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
ओखलढुङ्गा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
2,943 (2011) wd
निर्देशाङ्क
27.3900° N, 86.2600° E wd

परिचय

यसको साविकको १-५ नम्बर वडा लिखु गाउँपालिकाको वडा नम्बर ६ हो भने ६-९ वडाहरू वडा नम्बर ७ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gamnangtar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गाम्नाङ्गटार · CC BY-SA 4.0
  3. Wikidata item Q3423147 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गाम्नाङ्गटार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gamnangtar?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गाम्नाङ्गटार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू