DigiNepal
पिसाङ
Kondephy · CC BY-SA 4.0

पिसाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, मनाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३०७ रहेको थियो जसमध्ये १५९ पुरुष र १४८ महिला रहेका थिए भने यहाँ १०५ घरधुरी रहेको थियो। यो हाल मनाङ ङिस्याङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
मनाङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
307 (2011) wd
उचाइ
3,250 m wd
निर्देशाङ्क
28.6153° N, 84.1497° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pisang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पिसाङ · CC BY-SA 4.0
  3. Wikidata item Q2353600 · CC0 1.0
  4. Image: Upper and Lower Pisang.jpg by Kondephy (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पिसाङ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/pisang?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पिसाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Upper and Lower Pisang.jpg — Kondephy, CC BY-SA 4.0.

← ठाउँहरू