DigiNepal
घ्यारु
Moralist · CC BY 3.0

घ्यारु

Ghyaru

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

घ्यारु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, मनाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७१ रहेको थियो जसमध्ये ३२ पुरुष र ३९ महिला रहेका थिए भने यहाँ ३३ घरधुरी रहेको थियो। यो हाल मनाङ ङिस्याङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
मनाङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
71 (2011) wd
उचाइ
3,730 m wd
निर्देशाङ्क
28.6600° N, 84.1500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ghyaru · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): घ्यारु · CC BY-SA 4.0
  3. Wikidata item Q590514 · CC0 1.0
  4. Image: Ghyaru.JPG by Moralist (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"घ्यारु". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ghyaru?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख घ्यारु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ghyaru.JPG — Moralist, CC BY 3.0.

← ठाउँहरू