
भ्राका
Bhakra, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भ्राका नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, मनाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३०६ रहेको थियो जसमध्ये १४९ पुरुष र १५७ महिला रहेका थिए भने यहाँ ८३ घरधुरी रहेको थियो। यो हाल मनाङ ङिस्याङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- मनाङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.6500° N, 84.0500° E wd
नजिकका ठाउँहरू
- मनाङ गाविस — 3 km
- Manang Airport — 5 km
- ङावल — 6 km
- Annapurna III — 9 km
- गङ्गापूर्ण — 10 km
- घ्यारु — 10 km
स्रोतहरू
- Wikipedia (English): Bhakra, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): भ्राका · CC BY-SA 4.0
- Wikidata item Q4900840 · CC0 1.0
- Image: Braga from above.jpg by Kondephy (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भ्राका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhakra-nepal?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भ्राका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Braga from above.jpg — Kondephy, CC BY-SA 4.0.