DigiNepal

फुलबारी, ताप्लेजुङ

Phulbari, Taplejung

पूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

फूलबारी, ताप्लेजुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, ताप्लेजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३५३० रहेको थियो जसमध्ये १६७५ पुरुष र १८५५ महिला रहेका थिए भने यहाँ ७३४ घरधुरी रहेको थियो। यो हाल आठराई त्रिवेणी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
ताप्लेजुङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.3100° N, 87.6600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Phulbari, Taplejung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फुलबारी, ताप्लेजुङ · CC BY-SA 4.0
  3. Wikidata item Q7130322 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फुलबारी, ताप्लेजुङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/phulbari-taplejung?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फुलबारी, ताप्लेजुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू