DigiNepal
पवटी
Indiapoint · CC BY-SA 4.0

पवटी

Pawati, Nepal

दोलखा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पवटी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४५७३ रहेको थियो जसमध्ये २०४९ पुरुष र २५२४ महिला रहेका थिए भने यहाँ ११०९ घरधुरी रहेको थियो। यो हाल मेलुङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
दोलखा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5900° N, 86.0700° E wd

परिचय

यो मेलुङ गाउँपालिकाको वडा नम्बर १ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pawati, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पवटी · CC BY-SA 4.0
  3. Wikidata item Q3419045 · CC0 1.0
  4. Image: Gauri Shanka.jpg by Indiapoint (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पवटी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pawati-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पवटी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gauri Shanka.jpg — Indiapoint, CC BY-SA 4.0.

← ठाउँहरू