DigiNepal

पञ्चपुरी नगरपालिका

Panchapuri

सुर्खेत जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पञ्चपुरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।साविकका सालकोट, बाबियाचौर, छाप्रे, विद्यापुर र तातोपानी गाविसहरूलाई मिलाएर यो नगरपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल ३२९.९ वर्ग किलोमिटर रहेको छ। साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविक बाबियाचौर गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। यो नगरपालिकामा कुल ११ वटा वडाहरू रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सुर्खेत जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
क्षेत्रफल
329.9 km² wd
स्थापना
wd
निर्देशाङ्क
28.7920° N, 81.3870° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Panchapuri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पञ्चपुरी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q65395760 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पञ्चपुरी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/panchapuri?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पञ्चपुरी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू